अनग्नि

Romanized: anagni

अग्निसंस्कार नहुने वा नगर्ने अवस्थाको व्यक्ति; जोगी; सन्यासी; भिक्षु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अग्निसंस्कार नहुने वा नगर्ने अवस्थाको व्यक्ति; जोगी; सन्यासी; भिक्षु।
२.
श्रुतिस्मृतिअनुसारको विधि नभएको अवस्था।
३.
अग्निहीन; यज्ञ आदि नभएको वा गर्न नपर्ने संस्कारको।

सम्बन्धित शब्दहरू