अनग्न
Romanized: anagn, anagna
वस्त्रधारी; लुगा लगाएको; नग्न नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
वस्त्रधारी; लुगा लगाएको; नग्न नभएको।