नग्न
Romanized: nagn, nagna
शरीरमा लुगाफाटो केही नभएको; नाङ्गो; दिगम्बर; निर्वस्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरीरमा लुगाफाटो केही नभएको; नाङ्गो; दिगम्बर; निर्वस्त्र।
२.
आवरण नभएको।
३.
ढाकछोप नगरी जस्ताको तस्तै रहेको; यथार्थ; खसोखास (रूप, कुरो आदि)।