नग्ना
Romanized: nagnaa, nagn, nagna
लुगाफाटो नलगाएकी; नाङ्गी; निर्वस्त्र (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लुगाफाटो नलगाएकी; नाङ्गी; निर्वस्त्र (स्त्री)।
२.
लाज सरम नभएकी; निर्लज्ज (स्त्री)।