जाग्ना

Romanized: jaagnaa, jaagna, jagnaa, jaagn

हिमालवासीहरूले मालसामान लादेर ओसारपसार गर्ने भेडा, च्या‌ङ्ग्रा आदिको बथान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत यक्षण]

१.
हिमालवासीहरूले मालसामान लादेर ओसारपसार गर्ने भेडा, च्या‌ङ्ग्रा आदिको बथान।
२.
त्यसरी मालसामान ढुवानी गर्ने काम।

सम्बन्धित शब्दहरू