जग्ना
Romanized: jagnaa, jagn, jagna
सुदूर उत्तर हिमालतिरका बेपारीले मालसामान ओसारपसार गर्दा वाहनका रूपमा प्रयोग गर्ने च्याङ्ग्रो वा भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत छाग+ना]
1
सुदूर उत्तर हिमालतिरका बेपारीले मालसामान ओसारपसार गर्दा वाहनका रूपमा प्रयोग गर्ने च्याङ्ग्रो वा भेडो।