नग्नता

Romanized: nagnataa, nagnat, nagnata

नग्न हुनाको भाव वा अवस्था; नङ्गापन; नाङ्गोपना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नग्न हुनाको भाव वा अवस्था; नङ्गापन; नाङ्गोपना।
२.
सब थोक प्रकट गर्नाको भाव वा स्थिति।

सम्बन्धित शब्दहरू