उद्विग्नता

Romanized: udvignataa, udwignataa, udvignat, udwignata

उद्विग्न हुनुको भाव; आकुलता; चिन्ता; व्याकुलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उद्विग्न हुनुको भाव; आकुलता; चिन्ता; व्याकुलता।

सम्बन्धित शब्दहरू