असंलग्नता

Romanized: asamlagnataa, asanlagnataa, asanlagnata, asamlagnat

कुनै पक्षमा पनि सम्बन्ध नराख्ने काम; कुनै राष्ट्रको राजनीतिको अनुसरण नगर्ने नीति। विप. संलग्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै पक्षमा पनि सम्बन्ध नराख्ने काम; कुनै राष्ट्रको राजनीतिको अनुसरण नगर्ने नीति। विप. संलग्नता।

सम्बन्धित शब्दहरू