संलग्न
Romanized: sanlagna, samlagn, sanlagn, sanglagna
कुनै काममा लागेको; लीन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै काममा लागेको; लीन भएको।
२.
जोल्टिएको; सम्बद्ध।
३.
नत्थी भएको; जोरिएको, टाँसिएको।