लग्न

Romanized: lagn, lagna

ज्योतिषशास्त्रअनुसार कुनै ग्रहको क्रान्तिवृत्तको उदय हुने बेलामा क्षितिजमा स्पर्श हुने भाग वा अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्योतिषशास्त्रअनुसार कुनै ग्रहको क्रान्तिवृत्तको उदय हुने बेलामा क्षितिजमा स्पर्श हुने भाग वा अंश।
२.
विवाह, व्रतबन्ध आदि कुनै माङ्गलिक कार्य गर्ने मुहूर्त; साइत; लगन।
३.
(विशेषण) जोरिएको; टाँसिएको।

सम्बन्धित शब्दहरू