लग्नु
Romanized: lagnu
कुनै वस्तु वा सरसामान आदि लिएर जानु; लैजानु; लानु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लग्+नु]
1
कुनै वस्तु वा सरसामान आदि लिएर जानु; लैजानु; लानु ।