लग्नोदय
Romanized: lagnoday, lagnodaya
लग्नको सुरु हुने मुहूर्त; शुभमुहूर्तको आरम्भ; लग्नको उदय; लग्नवेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लग्नको सुरु हुने मुहूर्त; शुभमुहूर्तको आरम्भ; लग्नको उदय; लग्नवेला।