चन्द्रोदय
Romanized: chandrodaya, chandroday, candroday, candrodaya
चन्द्रमाको उदय; जून उदाएको अवस्था वा समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चन्द्रमाको उदय; जून उदाएको अवस्था वा समय।
२.
आयुर्वेदीय पद्धतिअन्तर्गत पारो र सुन भस्म गरेर बनाइने एक उत्तेजक औषधी।