चन्द्रवंशी
Romanized: chandravamshi, chandravanshi, chandrawamshi, chandravamsi
चन्द्रवंशी (chandravamshi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
चन्द्रवंशी(१)
(विशेषण [संस्कृत])
1.
चन्द्रवंशसम्बन्धी; चन्द्रवंशमा पर्ने; चन्द्रवंशको।
चन्द्रवंशी(२)
(नाम [सं])
1.
मुख्य रूपमा नदीकिनारमा बसोबास गर्ने माझी जातिको थर।