रघुवंशी
Romanized: raghuvamshi, raghuvanshi, raghuwamshi, raghuwanshi
रघुवंशमा उत्पन्न भएको; रघुकुलमा जन्मेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रघुवंशमा उत्पन्न भएको; रघुकुलमा जन्मेको।
२.
(नाम)
रामका सन्तान वा पुर्खा।