अनुवंश्य
Romanized: anuvamshya, anuvanshya, anuvamshy, anuwamshya
वंशक्रम वा वंशावलीसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वंशक्रम वा वंशावलीसँग सम्बन्धित।
२.
कुनै वंशमा जन्मेको।
३.
वंशवंश हुँदै आएको; वंशक्रममा सर्दै आएको; आनुवंशिक।