अनुवंश
Romanized: anuvamsha, anuvansha, anuvamsh, anuwamsha
कुनै एक साझा मूल पुखदिखि हाँगाबिँगा हाल्दै आएको एउटै कुल वा बिन्द्रालोका विभिन्न पुस्ता र सन्तान दरसन्तानको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै एक साझा मूल पुखदिखि हाँगाबिँगा हाल्दै आएको एउटै कुल वा बिन्द्रालोका विभिन्न पुस्ता र सन्तान दरसन्तानको क्रम।
२.
पुख्र्यौली; वंशावली; वंशपरम्परा।
३.
वंशानुक्रम; वंशक्रम; वंशवृक्ष।
४.
वंशको नालीबेली; वंशवृत्त; वंशको इतिहास।