अनुवक्ता
Romanized: anuvaktaa, anuwaktaa, anuvakt, anuwakta
एक जनाले एक भाषामा बोलेको कुरा अर्को भाषामा दोहऱ्याउने व्यक्ति; दोभासे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक जनाले एक भाषामा बोलेको कुरा अर्को भाषामा दोहऱ्याउने व्यक्ति; दोभासे।
२.
अर्काले बोलेको कुरा जस्ताको तस्तै दोहोऱ्याउने व्यक्ति।