अनुवाक
Romanized: anuvaaka, anuvaak, anuwaaka, anuvak
शास्त्रीय ग्रन्थको कुनै खास भाग, खण्ड वा अंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शास्त्रीय ग्रन्थको कुनै खास भाग, खण्ड वा अंश।
२.
कुनै एक विषयको प्रतिपादन गर्ने वैदिक ऋचा, कण्डिका वा मन्त्रहरूको समूह; वेदका अध्याय वा प्रकरणको खास अंश वा एक पाठ।