अनुवचन

Romanized: anuvachana, anuvachan, anuwachana, anuwachan

कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै शब्द वा वाक्यको दुरुस्त अनुकरण गरी गरिने उच्चारण।
२.
भाषाशास्त्रअनुसार उही अर्थ भएको शब्दसँग द्वन्द्वसमासका रूपमा टाँसिन आउने कुनै शब्द (जस्तै- धनसम्पत्ति, दुःखदर्द, सागसब्जी इ.)।
३.
त्यसरी टाँसिने क्रियाप्रक्रिया।

सम्बन्धित शब्दहरू