अनुवाचन
Romanized: anuvaachana, anuvaachan, anuvachana, anuwaachana
कसैले वाचन गरेपछि त्यसको अनुसरणका साथ गरिने वाचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैले वाचन गरेपछि त्यसको अनुसरणका साथ गरिने वाचन।
२.
यज्ञ यागादिमा विधिपूर्वक मन्त्रको पाठ गर्ने काम।