अनुवासन
Romanized: anuvaasana, anuvaasan, anuwaasana, anuvasan
अत्तर आदि सुगन्धी पदार्थ जिउमा छर्कने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अत्तर आदि सुगन्धी पदार्थ जिउमा छर्कने काम।
२.
धूपध्वाँर।