अनुशासन

Romanized: anushaasana, anushaasan, anushasana, anusaasana

सामाजिक, नैतिक, धार्मिक, राजनीतिक आदि नियमनियमावलीको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सामाजिक, नैतिक, धार्मिक, राजनीतिक आदि नियमनियमावलीको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य।
२.
आदर्श आचरण र त्यसको पालना।
३.
मान्य वस्तु र मान्यजनप्रतिको आस्था।
४.
शिक्षा; तालिम; शिक्षण।
५.
शिक्षणक्रियाको एक पद्धति।
६.
आफूमन्तिरकालाई काबुमा राख्ने कार्य; अदप।
७.
नियमितता; सुव्यवस्था; शान्तिसुरक्षा।
८.
संयम; आत्मसंयम।

सम्बन्धित शब्दहरू