अनुशासनपूर्वक

Romanized: anushaasanapurvaka, anushaasanapurvak, anushasanapurvaka, anushaasanapurwaka

नियम वा बन्धनसहित;व्यवस्थित स्थितिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
नियम वा बन्धनसहित;व्यवस्थित स्थितिमा।
२.
नियमपूर्वक; अनुशासनमा बाँधिएर; व्यवस्थाको पालना गर्दै; व्यवस्थित; विनयशील भएर; आत्मसंयमसित; शिष्टतापूर्वक; शिष्टताबद्ध।

सम्बन्धित शब्दहरू