अनुशासनशील
Romanized: anushaasanashila, anushaasanashil, anushasanashila, anusaasanashila
मर्यादामा रहेको; नियमबद्ध; व्यवस्थित; शिष्टतायुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मर्यादामा रहेको; नियमबद्ध; व्यवस्थित; शिष्टतायुक्त।