अध्ययनशील
Romanized: adhyayanashila, adhyayanashil, adhyayanasil, adhyayanasheela
कुनै पनि विषयको अध्ययनमा चाख लिई लागिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै पनि विषयको अध्ययनमा चाख लिई लागिरहने।
२.
ज्ञानप्राप्तिमा डुबेको।
३.
प्राज्ञिक विषयमा प्रयत्न गर्ने।