अध्ययन
Romanized: adhyayan, adhyayana
पढ्ने काम; पठन। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पढ्ने काम; पठन।
२.
कुनै विषयको जानकारीका निम्ति सो विषयलाई बुझ्ने, पहिचान्ने, गहिरिएर हेर्ने वा पढ्ने काम।
३.
कुनै उद्देश्यप्राप्तिका लागि कुनै विषयका विभिन्न पक्षमा गरिने विचार (उदा.- नेपालमा शैक्षिक स्थितिको अध्ययन आवश्यक छ।)।
उदाहरण वाक्य
- नेपालमा शैक्षिक स्थितिको अध्ययन आवश्यक छ।