अध्ययनअवधि
Romanized: adhyayanaawadhi, adhyayanaabadhi, adhyayanaavadhi
कुनै विद्यालय वा संस्थामा अध्ययन गरिरहँदाको अवधि; पाठ्यअवधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै विद्यालय वा संस्थामा अध्ययन गरिरहँदाको अवधि; पाठ्यअवधि।