अध्ययनपत्र
Romanized: adhyayanapatr, adhyayanapatra
विद्यार्थीलाई अध्ययन सुगम बनाउन विभिन्न पुस्तक, पत्रिकाबाट बुँदा बटुली शिक्षकले सामान्य पत्रमा लेखेर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विद्यार्थीलाई अध्ययन सुगम बनाउन विभिन्न पुस्तक, पत्रिकाबाट बुँदा बटुली शिक्षकले सामान्य पत्रमा लेखेर प्रत्येकलाई उपलब्ध गराउने पाठपत्र।