अध्ययनरत

Romanized: adhyayanarat, adhyayanarata

विद्यार्जनमा लागेको; नियमित रूपले विद्याको आर्जनमा लागिरहने; शिक्षणसंस्थामा पढ्नेकार्यमा मग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
विद्यार्जनमा लागेको; नियमित रूपले विद्याको आर्जनमा लागिरहने; शिक्षणसंस्थामा पढ्नेकार्यमा मग्न।

सम्बन्धित शब्दहरू