अध्ययन बिदा

Romanized: adhyayana bidaa, adhyayana bid, adhyayana bida, adhyayanabida

सरकारी, अर्धसरकारी, गैरसरकारी कर्मचारी वा शिक्षकहरूले कुनै पनि विषयको अध्ययनका निम्ति पाउने वा निजहरूलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारी, अर्धसरकारी, गैरसरकारी कर्मचारी वा शिक्षकहरूले कुनै पनि विषयको अध्ययनका निम्ति पाउने वा निजहरूलाई दिइने निर्धारित अवकाश वा छुट्टी।

सम्बन्धित शब्दहरू