अध्ययनकाल
Romanized: adhyayanakaala, adhyayanakaal, adhyayanakal, adhyayanakala
लेखपढ गर्ने काल; कुनै विशेष समयमा गरिने लेखपढको समयावधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लेखपढ गर्ने काल; कुनै विशेष समयमा गरिने लेखपढको समयावधि।