अध्यशन

Romanized: adhyashana, adhyashan, adhyasan, adhyasana

अपच हुँदाहुँदैको भोजन; अजीर्णपछिको खाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अपच हुँदाहुँदैको भोजन; अजीर्णपछिको खाना।

सम्बन्धित शब्दहरू