अध्यशित
Romanized: adhyashita, adhyashit, adhyasit, adhyasita
गलगिज्ज हसुरेको; अजीर्ण हुने किसिमले खाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गलगिज्ज हसुरेको; अजीर्ण हुने किसिमले खाएको।