अध्यक्ष

Romanized: adhyaksha, adhyaksh, adhyaks, adhyaksa

कुनै संस्था, कम्पनी, समिति, सभा, संसद् आदिको प्रमुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै संस्था, कम्पनी, समिति, सभा, संसद् आदिको प्रमुख।
२.
कुनै राष्ट्रको प्रमुख; राष्ट्राध्यक्ष।
३.
कुनै कार्यालयको प्रमुख; मुख्य हाकिम; सञ्चालक।

सम्बन्धित शब्दहरू