प्रत्यक्ष
Romanized: pratyaksha, pratyaksh, pratyaks, pratyaksa
आँखाअगिल्तिरको; आँखाले देखिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आँखाअगिल्तिरको; आँखाले देखिने।
२.
राम्ररी देखिने; छर्लङ्ग देखिने; स्पष्ट; खुलस्त; साफ।
३.
इन्द्रियद्द्वारा थाहा पाइने। विप. परोक्ष।
४.
(नाम)
न्यायशास्त्रअनुसार इन्द्रिय र वस्तुको सम्पर्कबाट हुने ज्ञान; चार प्रकारका प्रमाणमध्ये पहिलो प्रमाण।
५.
(क्रि.वि./ना.यो.)
अघिल्तिर; सामुन्ने।