प्रत्यक्षदर्शी
Romanized: pratyakshadarshi, pratyaksadarshi, pratyakshadarsi, pratyakshadarshee
कुनै घटना, चित्र आदिलाई आफ्नै आँखाले देख्ने; खुद देख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै घटना, चित्र आदिलाई आफ्नै आँखाले देख्ने; खुद देख्ने।
२.
(नाम)
साक्षी; गवाही।