प्रत्यक्षवाद

Romanized: pratyakshavaada, pratyakshavaad, pratyakshavada, pratyakshawaada

प्रत्यक्ष वा देखेका, सुनेका, भोगेका आदि कुरालाई मात्र प्रामाणिक वा वास्तविक मानी अदृश्य रूपमा रहेको त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रत्यक्ष वा देखेका, सुनेका, भोगेका आदि कुरालाई मात्र प्रामाणिक वा वास्तविक मानी अदृश्य रूपमा रहेको त्यसको मूलकारण वा अन्तर्निहित कारणको वास्ता नगर्ने एक दार्शनिक सिद्धान्त; चार्वाकमत।

सम्बन्धित शब्दहरू