प्रतीकवाद

Romanized: pratikavaada, pratikavaad, pratikawaada, pratikavad

प्रतीकहरूको प्रयोगमा जोड दिने र कुनै पनि वस्तु, भाव, विषय आदिको प्रस्तुतीकरण अपारम्परिक प्रतीकहरूका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रतीकहरूको प्रयोगमा जोड दिने र कुनै पनि वस्तु, भाव, विषय आदिको प्रस्तुतीकरण अपारम्परिक प्रतीकहरूका माध्यमद्वारा गर्न खोज्ने साहित्यिक वा चित्रकलासम्बन्धी अभिव्यञ्जना-परिपाटी।

सम्बन्धित शब्दहरू