बकवाद
Romanized: bakavaada, bakavaad, bakawaada, bakavad
अर्कालाई नराम्रो हुने वा दोष लाउने कुरो; बदख्वाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बक+वाद]
१.
अर्कालाई नराम्रो हुने वा दोष लाउने कुरो; बदख्वाइँ।
२.
जथाभाबी बोलाइ; खराब वचन; बकबक।