बकवादी

Romanized: bakavaadi, bakawaadi, bakawadi, bakavaadee

बकवाद गर्ने; अर्काको बदख्वाइँ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बकवाद गर्ने; अर्काको बदख्वाइँ गर्ने।
२.
बकबक गर्ने; बकबके।

सम्बन्धित शब्दहरू