परलोकवादी

Romanized: paralokavaadi, paralokawaadi, paralokawadi, paralokavaadee

अदृष्टवादलाई मान्ने; प्रारब्धवादी;भाग्यवादी;नियतिवादी; जन्मान्तरवादी; अदृष्टवादी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अदृष्टवादलाई मान्ने; प्रारब्धवादी;भाग्यवादी;नियतिवादी; जन्मान्तरवादी; अदृष्टवादी।

सम्बन्धित शब्दहरू