परलोक
Romanized: paralok, paraloka
धर्म तथा पुराणअनुसार, मरेपछि प्राणीको आत्मा गएर रहने ठाउँ; स्वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धर्म तथा पुराणअनुसार, मरेपछि प्राणीको आत्मा गएर रहने ठाउँ; स्वर्ग।
२.
मृत्यु; मरण।