नरलोक
Romanized: naralok, naraloka
मानिसहरू बसेको लोक; मनुष्यलोक; संसार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मानिसहरू बसेको लोक; मनुष्यलोक; संसार।
२.
मानिसहरूको समूह; जनसमुदाय।