तपोलोक
Romanized: tapolok, tapoloka
पुराणअनुसार पृथ्वीभन्दा माथिका सात लोकमध्ये जनलोक र सत्यलोकका बिचमा पर्ने एक लोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुराणअनुसार पृथ्वीभन्दा माथिका सात लोकमध्ये जनलोक र सत्यलोकका बिचमा पर्ने एक लोक।