जीवलोक
Romanized: jivalok, jiwaloka, jiwalok, jeevaloka
मान्छेदेखि लिएर पशुपक्षी, किराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक; मर्त्यलोक; मर्त्यमण्डल; पृथिवीतल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मान्छेदेखि लिएर पशुपक्षी, किराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक; मर्त्यलोक; मर्त्यमण्डल; पृथिवीतल।
२.
प्राणीहरूको समुदाय वा संसार।