चन्द्रालोक
Romanized: chandraaloka, chandraalok, chandraloka, chandralok
चन्द्रमाको प्रकाश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चन्द्र+आलोक ]
१.
चन्द्रमाको प्रकाश।
२.
अलङ्कारवादी संस्कृत साहित्यशास्त्री जयदेवद्वारा लिखित एक ग्रन्थको नाम।