चन्द्ररेखा

Romanized: chandrarekhaa, chandrarekha, chandrarekh, candrarekh

चन्द्रको आकारको रेखा; चन्द्रमाको कला; द्वितीयाका रातको चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चन्द्रको आकारको रेखा; चन्द्रमाको कला; द्वितीयाका रातको चन्द्रमा।

सम्बन्धित शब्दहरू