अधोरेखा
Romanized: adhorekhaa, adhorekh, adhorekha
हरफका मुनि दिइने कच वा लाइन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हरफका मुनि दिइने कच वा लाइन।
२.
त्रिभुजको आधार रेखा।